आज मात्र थपिए हालसम्मकै धेरै १,५३९ संक्रमित, १,०६८ जना डिस्चार्ज

३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै धेरै १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल १६ हजार २ सय ४२ जना आइसोलेसनमा उपचाररत छन् ।

Advertisement

आज मात्र १ हजार ६८ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितहरुको संख्या ४१ हजार ७०६ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top