×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

प्रहरी युनिटमा मानवअधिकारबारे प्रशिक्षण

७ आश्विन २०७७

७ आश्विन, काठमाडौं ।
प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ ।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीलाई कोभिड १९ संक्रमण फैलिने दर बढ्दै गएको छ। त्यस्तै विभिन्न प्रर्दशन, र्‍याली तथा भिड नियन्त्रण गर्न खटिएका केही प्रहरीले गर्ने व्यवहारले प्रहरी आलोचित पनि बन्ने गरेको छ। प्रहरीले मानवअधिकार उल्लङ्घन गर्ने गरेको आरोप लाग्दै आएको छ।

Advertisement
Advertisement

यसैबीच प्रहरीभित्र कोभिड १९ ले पारेको असर र मानव उल्लघन गर्ने विषयलाई लिएर महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गतका प्रहरीलाई दैनिक कक्षा संचालन गर्ने भएको हो। प्रशिक्षण दिन एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको छ ।

जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी पोखरेलले बताए ।

कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सडक प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीहरुले निर्मम ढंगले कुटपिट गरेपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ । हालै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बबरमहलमा रगताम्य हुने गरी कुटपिट गरेको थियो ।

साथै संविधान दिवसको सन्दर्भमा मिडियालाई प्रतिक्रिया दिइरहेका एक व्यक्तिमाथि नयाँबानेश्वरमा प्रहरी जाइलागेको थियो । त्यतिमात्रै होइन, रौतहटमा हिरासतभित्रै मृत्यु भएका घटनाबाट पनि प्रहरी आलोचित बनेको छ ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top