झापाका ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु

७ असोज ७७, बुधबार

७ आश्विन, विराटनगर ।
बुधबार मोरंगस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत एक ८६ वर्षीय संक्रमितको मृत्यु भएको छ।

Advertisement

उनी झापा भद्रपुर ८ का भएको अस्पताल प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए। उपचारका क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटमा उनको मृत्यु भएको हो। भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना भएका थिए ।

उनी महुमेहसँगै मिर्गौलाको पनि पिडित रहेको अस्पतालले बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top