नवलपरासीको दाउन्नेमा पहिरो खस्दा बस दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

८ असोज ७७, शुक्रबार

९ असोज, नवलपरासी । नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा विश्वकर्मा मन्दिर नजिक पहिरो खसेपछि बस पल्टिँदा घाइते भएका रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० का २५ वर्षका हरिषचन्द्र केसीको पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यसैबीच दाउन्नेमा पहिरो खसेपछि राजमार्गमा एकतर्फीरुपमा गाडी चलिरहेको छ । हिजो बिहान खसेको पहिरो हटाए पनि राति फेरि पहिरो खसेपछि अहिले एकतर्फी आलोपालो गरि गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top