आज थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

१० असोज ७७, शनिबार

१० आश्विन, विराटनगर ।
नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top