थप १,५७३ जनामा संक्रमण, ८८५ जना डिस्चार्ज

११ असोज, काठमाडौं । आज आइतबार थप १ हजार ५ सय ७३ नयाँ संक्रमित फेला परेका छन् ।

Advertisement

योसंगै नेपालमा कुल कोरोना संक्रमित हुनेहरुको संख्या ७३ हजार ३ सय ९४ रहेको छ । आजै ८ सय ८५ जना जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसंगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज आइसोलेसनमा देशभर १९ हजार १९ जना उपचाररत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top