भान्छेमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा ‘सेल्फ-क्वारेन्टाइन’मा

११ असोज, काठमाडौं ।
नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ–क्वारेन्टाइन’मा बसेका छन् ।

Advertisement

ती कर्मचारीमा शनिबार कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि ‘सेल्फ–क्वारेन्टाइन’मा बसेका हुन्।

थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ–क्वारेन्टाइन’मा बसेको जंगी अड्डाले जानकारी दिएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top