आज १,५५९ नयाँ संक्रमित थपिँदा १,०५७ जना डिस्चार्ज

१४ असोज, काठमाडौं । आज थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

आज संक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top