प्रभु साह निकट २५ जनाद्वारा एमाले प्रदेश कमिटीमा बस्न अस्वीकार

१८ असोज, काठमाडौं ।

प्रभु साहनिकट २५ जनाले एमाले प्रदेश २ कमिटीमा बस्न अस्वीकार गरेका छन्।

साहले राखेको आठ बुँदे मागलाई नजर अन्दाज गरेको भन्दै उनीहरुले प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका हुन्।

आठबुँदे माग राखेपछि साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफ्ना कुरा राखेका थिए। अध्यक्ष ओलीले सम्बोधन नगरेपछि साहपक्षका प्रदेश कमिटी सदस्यले पद अस्वीकार गरेका हुन्।

महाधिवेसनको मुखमा विना औचित्य खल्तीका मान्छे राख्ने काम भएको भन्दै पदमा बस्न नसकिने उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफूहरु तत्कालीन नेकपाकै निरन्तरतामा रहेको बताउँदै उनीहरले एमालेको संरचनामा बस्न नसकिने बताएको छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top