आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

१० कार्तिक , काठमाण्डौ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ… Continue reading आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्व आजदेखि सुरु

८ कार्तिक , काठमाण्डौ । मिथिला क्षेत्रको सबैभन्दा ठुलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने यो चार दिनीय पर्वका अवसरमा तराई लगायतका प्रमुख घाटहरूलाई आकर्षक रूपमा सजाउने काम अन्तिम चरणमा पुगेको छ। छठ पर्वका लागि पोखरी लगायतका जलाशयहरूमा सरसफाइ र सजावट तीव्र गतिमा भइरहेको छ।… Continue reading छठ पर्व आजदेखि सुरु

काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु

१९ कार्तिक, विराटनगर । तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ। अहिले वीरगञ्ज, जनकपुर, विराटनगरसहित तराई–मधेस र काठमाडौंमा समेत छठको रौनक सुरु भएको छ। कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट… Continue reading काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

३ मंसिर ,काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्।काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा… Continue reading आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?

१ मंसिर, काठमाण्डौ । मिथिलाञ्चल सहित देशभरि नै नियम निष्ठाका साथ चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठ सुरु भएको छ । आज व्रतालु नहाय खाय विधी गर्छन्। यसअघि हिजो छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन् । उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको… Continue reading महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.