दुर्गा प्रसाईंलाई दिएको हतियारको छानविन गर्न रविले बनाए समिति

१६ चैत,काठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।… Continue reading दुर्गा प्रसाईंलाई दिएको हतियारको छानविन गर्न रविले बनाए समिति

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.