अनलाइन बाट यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

२२ जेठ , काठमाडौँ । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका ९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत छन्।उनले सामाजिक सञ्जाल… Continue reading अनलाइन बाट यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.