अपरहणको नाटक गरी २० लाख फिरौती माग्‍ने युवा पक्राउ

७ असार, विराटनगर । प्रहरीले अपरहणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगणढ ३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।… Continue reading अपरहणको नाटक गरी २० लाख फिरौती माग्‍ने युवा पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.