२४ पुष , काठमाण्डौ । अमेरिकाले रूसी तेल ट्याँकर कब्जा गरेपछि यतिबेला मस्को आगो भएको छ । पुटिनका समर्थकले यसलाई अमेरिकाको दुस्साहस भनेका छन् । मस्कोका एक शीर्ष अधिकारीले अमेरिकालाई न्यूक्लियर कारबाहीको धम्कीसमेत दिएका छन् । राष्ट्रपति भ्लादिमीर पुटिनका नजिकका समर्थक एलेक्सी जÞुराभलेभ, जो रूसी स्टेट ड्यूमाका रक्षा समितिको पहिलो डिपुटी हेड हुन्, उनले अमेरिकालाई… Continue reading अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..