७ मंसिर , काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यो सहटी दरले नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्न पुगेको छ… Continue reading १ अमेरिकी डलरको १ सय ३५भन्दा माथि, अन्यको सटही कति छ ?
Tag: #अमेरिकी डलर
नेपाली रुपैयाँ हालसम्म कै कमजोर
२७ कार्तिक ,काठमाण्डौ। आज मंगलबार पनि नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो। यो सँगै नेपाली रुपैयाँ सबैभन्दा कमजोर बनेको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । आज १ डलर पाउनको लागि… Continue reading नेपाली रुपैयाँ हालसम्म कै कमजोर
अमेरिकी डलर चीनतर्फ तस्करी, २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर
३ भदौ, विराटनगर । राजस्व अनुसन्धान विमागले अमेरिकी डलर चीनतर्फ तस्करी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर गरेको छ । गत साउन ९ गते आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २१ वर्षीय नुर्पु तामाङ अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका थिए । अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको… Continue reading अमेरिकी डलर चीनतर्फ तस्करी, २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर
चीन–रुसले अमेरिकी डलर प्रयोग नगर्ने
५ पुष, एजेन्सी । रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८ औँ नियमित बैठकमा यस्तो बताएका हुन् । मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् । “पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस… Continue reading चीन–रुसले अमेरिकी डलर प्रयोग नगर्ने
अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो
२३ असोज, काठमाण्डौ । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो। यो… Continue reading अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो