यी ३ हतियार बन्नसक्छन् third world war को कारण

३ मंसिर,विराटनगर। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको एक रुस–युक्रेन युद्ध रोकिने सम्भावनामा पनि चर्चा भइरहेको छ । ट्रम्पको जितले आउने समयमा रूस–यूक्रेन युद्ध रोक्न सहयोग पुग्ने ठानिएको छ किनभने नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति अमेरिकाका तर्फबाट युक्रेनलाई दिइरहेको सहायताको विरुद्धमा छन् । साथै उनले… Continue reading यी ३ हतियार बन्नसक्छन् third world war को कारण

अमेरिकामा #MeToo जस्तै 4B आन्दोलन

२८ कार्तिक , एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको एकतर्फी जितपछि महिलाहरूले गर्भपतनको अधिकारका लागि आन्दोलन सुरु गरेका छन् । दक्षिण कोरियाको ४बी आन्दोलनको अवधारणामा अमेरिकी महिलाहरूले सामाजिक सञ्जालमा विरोध गर्न थालेका छन् । गर्भपतनसम्बन्धी अधिकार नपाएसम्म आपूmहरुले पुरुषसँग सम्बन्ध नराख्ने र विवाह नगर्ने महिलाको भनाइ छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनावमा ठूलो… Continue reading अमेरिकामा #MeToo जस्तै 4B आन्दोलन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.