२० कार्तिक , एजेन्सी । अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको राष्ट्रपति को बन्ला भन्ने चासो सर्वत्र छ । अमेरिकी राष्ट्रपतिले देशको शासन सत्ता सम्हाल्ने मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा भूराजनीतिक मामिलामा पनि निर्णायक भूमिका खेल्ने कारण पनि यो चासो बढेको हो । यस्तोमा अहिले अर्को विषयले… Continue reading अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन कति हुन्छ ?
Tag: #अमेरिकी राष्ट्रपति
ह्वाइट हाउस र डाउनिङ स्ट्रीटमा पनि लक्ष्मीपूजा !
१६ कार्तिक , एजेन्सी । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र अर्काे शक्ति राष्ट्र संयुक्त अधिराज्य बेलायतमा समेत यसवर्षको दीपावली मनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा समेत दीपावलीको दीप प्रज्वलन गरिएको छ । दुवै देशमा उल्लेखीय संख्यामा रहेका हिन्दु समुदायको दोस्रो ठूलो चाड तिहार अन्र्तगतको लक्ष्मीपूजाका… Continue reading ह्वाइट हाउस र डाउनिङ स्ट्रीटमा पनि लक्ष्मीपूजा !
अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?
२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल पाउने कि कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने ? जवाफ पाउन केही हप्ता मात्रै बाँकी छ । अमेरिकामा ५ नोभेम्बर २०२४ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्प… Continue reading अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?
अमेरिकी राष्ट्रपतिका छोरालाई १७ वर्षसम्म जेल!
२१ भदौ , एजेन्सी । अमेरिकी बृद्ध राष्ट्रपति जो बाइडेन ८१ वर्षमा हिडिरहेका छन् । उनी राष्ट्रपतिको अर्काे कार्यकालका लागि समेत उम्मेदवार बनिसकेका थिए । तर बढ्दो उमेर र घट्दो लोकप्रियताका कारण सबैको सुझावलाई आत्मसात् गर्दै उनले आगामी राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई अघि बढाए । जो राष्ट्रपतिका अर्का प्रतिस्पर्धी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पभन्दा अहिले… Continue reading अमेरिकी राष्ट्रपतिका छोरालाई १७ वर्षसम्म जेल!