पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

२९ असार , काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई आफू युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् । दुई देशबीच उच्च–स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन् ।… Continue reading पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

अमेरिकी हतियारले अफगानीको जीवन असुरक्षित

१३ भदौ , एजेन्सी । ५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाईते भए । उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर… Continue reading अमेरिकी हतियारले अफगानीको जीवन असुरक्षित