२९ असार , काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई आफू युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् । दुई देशबीच उच्च–स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन् ।… Continue reading पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’
Tag: #युक्रेन
रुसका ९२ गाउँ युक्रेनको कब्जामा, शिथिल बन्दै गएको हो रुस ?
८ भदौ, एजेन्सी । रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुआततिर युक्रेनमाथि रुसले… Continue reading रुसका ९२ गाउँ युक्रेनको कब्जामा, शिथिल बन्दै गएको हो रुस ?
युक्रेनमा मोदी : रसिया-युक्रेन युद्धबीच आफूलाई शान्ति दूतका रूपमा प्रस्तुत गर्दै
७ भदौ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका छन् । मोदी हाल युरोपेली दुई मुलुक पोल्यान्ड र युक्रेनको भ्रमणमा छन् । सोही सिलसिलामा शुक्रबार किएभ पुगेका मोदीले आज नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रूसले युक्रेनमा आक्रमण सुरु गरेको साढे दुई वर्ष बितिसकेको छ भने युक्रेनले रुसी भूमिमा… Continue reading युक्रेनमा मोदी : रसिया-युक्रेन युद्धबीच आफूलाई शान्ति दूतका रूपमा प्रस्तुत गर्दै
मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो
४ भदौ , एजेन्सी । भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै गर्दा मस्कोमा अहिलेसम्मकै ठूलो हमला भएको छ ।उनी अगस्ट २१ र २२ गते पोल्याण्डको भ्रमण सकेर युक्रेन प्रस्थान गर्नेछन् । उनी अगस्ट २३ मा त्यहाँ पुग्नेछन् । ४५ वर्षपछि भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री युक्रेन पुग्नु अघि भने युक्रेनले… Continue reading मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो
आईसीआरसीले गर्यो युक्रेनको कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न प्रस्ताव
१४ साउन,एजेन्सी । युक्रेनी युद्धबन्दीलाई राखिएको ठाउँमा भएको आक्रमणमा परि घाइते भएकाको उद्धार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले प्रस्ताव गरेको छ ।रुस समर्थित पृथकतावादीको कब्जामा रहेको डोनेट्स्क प्रान्तको फ्रन्टलाइन सहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् । रुसले युक्रेनमा आक्रमणका घटना बढाउँदै लगेको अवस्थामा अन्य… Continue reading आईसीआरसीले गर्यो युक्रेनको कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न प्रस्ताव
स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा
१९ जेष्ठ, एजेन्सी । युक्रेन फिफा विश्वकप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ । विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा… Continue reading स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा