भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

१८ भदौ , काठमाण्डौ । अमेरिकाले लागुऔषध तस्करी गर्ने एक गिरोहमाथि ठूलो कारबाही गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले अमेरिकी सेनाले क्यारेबियन सागरको दक्षिणी भागमा लागुऔषध बोकेको एउटा जहाजमाथि हमला गरेका बताए । यो जहाज भेनेजुएलाबाट निस्केका र यसलाई ‘ट्रेन डी अरागुआ’ नामक एक आपराधिक गिरोहले चलाइरहेको बताइएको छ । ट्रम्पका अनुसार उक्त… Continue reading भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

२२ माघ, विराटनगर । इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित समूहहरुको कयौं ठेगानामा शुक्रबारदेखि आक्रमण सुरु गरेको छ । जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही सुरु गरेको हो । यसका लागि उसले इरानलाई दोष लगाएको छ । तर इरानले भने अस्वीकार गरेको छ… Continue reading के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.