३२ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोना शीर्षमा

२१ असोज ,  एजेन्सी । पोल्यान्डका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । ला लिगाअन्तर्गत आइतबार राति नवौं चरणको खेल खेलेको बार्सिलोनाले अलाभेसलाई उसैको घरमा ३–० गोलले हराएको हो । गएराति अलाभेसको मैदान मेन्डीजोरोर्रामा बार्सिलोनालाई जिताउन लेवान्डोस्की एक्लैले तीन गोल गरे । उनले खेल सुरु भएको ३२ मिनेटभित्रै ह्याट्रिक… Continue reading ३२ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोना शीर्षमा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.