१४ भदौ, विराटनगर । युरोपेली फुटबल महासंघ (युईएफए) ले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको छ । बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित भब्य कार्यक्रमका बीच युइएफएले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गरेका ३९ वर्षीय रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको हो । च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको कार्यक्रममा सम्मानित भएपछि रोनाल्डोले… Continue reading च्याम्पियन्स लिगका राजा रोनाल्डोलाई युइएफएको विशेष अवार्ड
च्याम्पियन्स लिगका राजा रोनाल्डोलाई युइएफएको विशेष अवार्ड