आईपीएलः१८२ खेलाडीमा ६३९ करोड खर्च : वार्नर–शार्दुल ’अनसोल्ड’

११ मंसिर , एजेन्सी । साउदी अरेबियाको जेद्दाहमा दुई दिन चलेको इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी बेचिएका छन्, जसमध्ये ६२ भारत बाहिरका खेलाडी छन् । १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् । अक्सनमा राइट टु म्याच ८ पटक प्रयोग भएको थियो । ऋषभ पन्त इतिहासकै… Continue reading आईपीएलः१८२ खेलाडीमा ६३९ करोड खर्च : वार्नर–शार्दुल ’अनसोल्ड’

आईपीएल अक्सन पहिलो दिनः ७२ खेलाडी किन्न ४६७.९५ करोड खर्च

१० मंसिर , एजेन्सी । विश्व क्रिकेटकै नगरमा रहेको इन्डियन क्रिकेट लिग आईपीएलका टोलीमा अनुबन्ध गर्नका लागि आइतबारदेखि लिलामी सुरु भएको छ । पहिलो दिनकै अक्सनमा भारतीय खेलाडीहरुमाथि पैसाको खोलो बगाइएको छ । इतिहासकै महँगा खेलाडीका रुपमा ऋषभ पन्तले आइपीएलबाट २७ करोड आफ्नो खल्तीमा हालेका छन् । साउदी अरेबियाको जेद्दाहमा आइतबार भएको आईपीएल मेगा अक्सनमा… Continue reading आईपीएल अक्सन पहिलो दिनः ७२ खेलाडी किन्न ४६७.९५ करोड खर्च

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.