३० असोज , काठमाण्डौ । नेपाल आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ । सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको नेपालले ४ खेलबाट ८ अंक पु¥याएको छ । नेपालले समूह चरणबाटै २ अंक ल्याएको थियो । समान खेलमा ६ अंक… Continue reading छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार