आज नेप्सेमा ४ अंकको सुधार बिहिबार अशोज २७ , २०७९ २७ असोज , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । ...