९ कार्तिक, काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयअनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन् । जसमा गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतम स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री… Continue reading आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री