४ पुष, काठमाण्डौ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । जहाँ उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ‘वान टू वान’ भेटवार्ता… Continue reading आरजु दोहोर्याएर किन दिल्ली पुगिन् ?
आरजु दोहोर्याएर किन दिल्ली पुगिन् ?