१७ असोज , काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत अब अमेरिकाले कतारलाई पूर्ण सुरक्षा ग्यारेन्टी दिने भएको छ । कतारलाई कुनै पनि सैन्य हमलाबाट बचाउन ट्रम्पले बचन दिएका हुन् । इजरायलले गत महिना कतारमा गरेको हवाई हमलापछि यो घटनाक्रम विकास भएको हो । यसबीच अहिले यो सम्झौताको असर अरब… Continue reading कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी