नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

११ फागुन , काठमाण्डौ। काठमाडौंमा जारी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ । सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गरेको थियो ।… Continue reading नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.