इन्धनको मूल्य घट्न सक्ने,भारतले सस्तो पेट्रोल पठायो

१६ साउन, काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन । सोमबार… Continue reading इन्धनको मूल्य घट्न सक्ने,भारतले सस्तो पेट्रोल पठायो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.