१९ असोज,एजेन्सी । विश्वभरकै प्रतिष्ठित यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्। नर्वेली नोबेल समितिले इरानकी नरगेस मोहम्मदीलाई वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । समितिले शुक्रबार इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ… Continue reading इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार
इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार