२५ चैत , एजेन्सी । निरन्तरको अमेरिकी धम्कीका बीच इरानले पनि युद्धको तयारी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आज अमेरिकी राष्ट्रपतिलाई वाइट हाउसमा दोहोर्याएर भेट गर्दै गर्दा यता इरानले आफ्नो सेनालाई हाई अलर्टमा राखेको छ । देशका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको आदेशमा इरानको सशस्त्र बलहरुलाई हाई अलर्टमा राखिएको हो । एक ईरानी… Continue reading नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा