गौर हत्याकण्डका पीडितहरु सर्वोच्चमा, सोमबार पेशी

२१ जेठ, काठमाण्डौ । गौर हत्याकाण्डमा संलग्नलाई कारबाहीको लागि दिएको जाहेरीमा प्रहरीले प्रकृया अघि नबढाएको भन्दै पीडितहरू सर्वोच्च अदालत पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिट आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको छ । पीडितहरु त्रिभुवन साह, रुपसागर देवी, रोकैया खातुन र विक्रम पटेलले वारेश चायल्सा पौडेलमार्फत् रिट निवेदन दर्ता गराएका अधिवक्ता जयमंगल… Continue reading गौर हत्याकण्डका पीडितहरु सर्वोच्चमा, सोमबार पेशी

उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

३ असोज , काठमाण्डौ । नेपालको संविधान २०७२ जारी भएयता हरेक वर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले पहिलो पटक संविधान दिवसको शुभकामना दिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको शुभकामना दिएका हुन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना… Continue reading उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

सिके राउतले उपेन्द्र यादवलाई टक्कर दिने

२० साउन, काठमाण्डौ । सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेपछि चुनावी सरगर्मी बढेको छ । आसन्न चुनावका लागि जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी घोषणा गरेका छन् । उनले सत्तारुढ गठबन्धनमा रहेका उपेन्द्र यादवलाई रोक्ने गरी सप्तरी क्षेत्र नम्बर २ बात उम्मेदवारी दिने तयारी गरेका छन् । राउतले जनता समाजवादी पार्टी (जसपा)… Continue reading सिके राउतले उपेन्द्र यादवलाई टक्कर दिने

उपेन्द्रले बोलाएको बैठकबारे बाबुराम पक्ष जानकार बिहिन

२७ असार, काडमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।मंगलबारका लागि बोलाइएको सो बैठक वीरगञ्जमा बस्ने जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक पनि… Continue reading उपेन्द्रले बोलाएको बैठकबारे बाबुराम पक्ष जानकार बिहिन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.