३० साउन, विराटनगर । जमैकाका कीर्तिमानधारी विश्व चर्चित धावक उसेन बोल्टले सन् २०१६ मा आजकै दिन अर्थात् अगस्ट १४ मा ओलम्पिक प्रतियोगितामा विरलै हुने कीर्तिमान कायम गरेका थिए । शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले एक सय मिटर दौडमा स्वर्ण जित्दै लगातार एक सय मिटर दौडमा तीन ओलम्पिकमा स्वर्णको कीर्तिमान कायम गरेका थिए । ब्राजिलको रियो दी जेनेरियोमा… Continue reading विश्व कीर्तिमानधारी बोल्ट, जसले पूरा गर्न सकेनन् आफ्नै सपना
विश्व कीर्तिमानधारी बोल्ट, जसले पूरा गर्न सकेनन् आफ्नै सपना