ऊर्जामन्त्रीको पुत्ला दहनः कुलमानको समर्थनमा विद्यार्थी उर्ले

१३ चैत ,काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध चर्को विरोध सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले आज बिहान विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ । कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्य गर्ने व्यक्ति भनेर चिनिन्छ । उनले विद्युत् चोरी नियन्त्रण, प्रविधिको आधुनिकीकरण,… Continue reading ऊर्जामन्त्रीको पुत्ला दहनः कुलमानको समर्थनमा विद्यार्थी उर्ले

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.