साउदीमा समस्यामा परेकालाई नेपाल पठाइदिन्छु भन्दै ठग्नेहरुबाट सचेत रहन दूतावासको आग्रह

१६ असार, काठमाडौँ । साउदीमा समस्यामा परेकाहरूलाई नेपाल पठाउन एक्जिट भिसा लगाइदिन्छु वा सेटिङमा नेपाल पठाउँछु भन्दै ठगी गर्नेहरु बढेपछि दूतावासले सचेत गराएको छ । साउदीबाट नेपाल फर्किन एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुन्छ । एक्जिट भिसाको प्रक्रिया गर्न कति पनि शुल्क कतै पनि तिर्न पर्दैन । तर यदि कोही व्यक्तिले एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा… Continue reading साउदीमा समस्यामा परेकालाई नेपाल पठाइदिन्छु भन्दै ठग्नेहरुबाट सचेत रहन दूतावासको आग्रह

दूतावासको प्रयासमा साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले एक्जिट भिसा पाए

१७ जेष्ठ ,एजेन्सी । साउदीमा रहेको नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति९वहिर्मन भिसा पाएका छन् । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र९इकामा नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । समस्यामा परेका श्रमिकले… Continue reading दूतावासको प्रयासमा साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले एक्जिट भिसा पाए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.