पाल्पाको जिल्ला प्रमुखसहित सबै पदमा एमालेको प्यानल विजयी

३ असार, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,९ दलित महिला दसस्य० विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल,… Continue reading पाल्पाको जिल्ला प्रमुखसहित सबै पदमा एमालेको प्यानल विजयी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.