१० भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले पहिलो जित आत्मसात् गरेको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको रियलले रियल भल्लाडोलिडलाई ३-० गोललले हराउँदै पहिलो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर, गए राति सान्टियागो बर्नाबेउमा भने… Continue reading ला लिगामा रियलको पहिलो जित, चल्न सकेनन् एम्बाप्पे
Tag: #एम्बाप्पे
चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत
३ भदौ, विराटनगर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले खराब सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मर्लोर्काको मैदानमा भएको खेलमा रियलका लागि रोड्रिगोले सुरआती गोल गरेका थिए । खेलको १३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रोड्रिगोले पाहुना… Continue reading चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत
उपाधि भिडन्तमार्फत रियलमा एम्बाप्पेको ‘डेब्यु’
२९ साउन, विराटनगर । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन सुपर कपको उपाधिका लागि बुधबार राति इटालियन क्लब अटलान्टासँग खेल्दै छ । पोल्यान्डको न्यारोडीमा हुने फाइनल खेल नेपाली समयअनुसार भोलि राति १२ः४५ बजे हुने छ । युइएफए सुपर कप युरोपका दुई विजेताहरूबीच हुने खेल हो । रियलले च्याम्पियन्स लिग विजेताका रूपमा अनि अटलान्टाले युरोपा कपको विजेताका… Continue reading उपाधि भिडन्तमार्फत रियलमा एम्बाप्पेको ‘डेब्यु’
एम्बाप्पे साउदी नजाने, अब कता जान्छन् ?
१४ साउन,एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले नपत्याएपछि फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई भित्र्याउने साउदीको चाहाना पनि अधुरै रहने भएको छ । साउदी क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी मेगा अफरलाई एमबाप्पेले अस्वीकार गरेका छन्। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन… Continue reading एम्बाप्पे साउदी नजाने, अब कता जान्छन् ?