११ कार्तिक , एजेन्सी । विश्व फुटबलका दुई महारथी तथा चिरप्रतिद्वन्द्वी स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबीचको भिडन्तमा बार्सिलोना हाबी भएको छ । नयाँ सिजनको ला लिगामा पहिलोपटक शनिबार राति साविक विजेता रियल र बार्सिलोनाले प्रतिस्पर्धा गरेका थिए । रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले ४–० गोलान्तरको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा… Continue reading रियल मड्रिड र बार्सिलोनाको रोचक भिडन्त
Tag: #रियल मड्रिड
मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा
२ कार्तिक ,एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म स्पेनिस क्लब रियल मड्रिडका लागि व्यवसायिक फुटबल खेले । त्यो नौ वर्षको अवधिमा उनले पाँच वर्षको अवधिमा चार पटक च्याम्पियन्स लिगमात्र जितेनन्, व्यक्तिगत अवार्डतर्फ चारवटा बालोन डी‘ओर पनि उचाले । स्पेन आउनुअघि नै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट उनले एउटा च्याम्पियन्स लिग र एउटा… Continue reading मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा
रियल मड्रिड र बायर्न म्युनिख पराजित
१७ असोज ,एजेन्सी । अर्जेन्टिनी स्टार लिओनल मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै फ्रेन्चाइज इतिहासमा पहिलो पटक इन्टर मियामीलाई सपोर्टर्स सिल्ड जिताएका छन् । बिहीबार बिहान भएको खेलमा मायामीले कोलम्बस क्रूलाई ३–२ ले पराजित गरेको हो । मियामीको जितमा लुइस सुआरेजले पनि एक गोल थपे । यो ट्रफीसँगै मेसीले क्लब र देशका लागि… Continue reading रियल मड्रिड र बायर्न म्युनिख पराजित
साविक विजेता रियलको दोस्रो बराबरी, एम्बाप्पे फेरि ‘स्कोरलेस’
१४ भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा रियलले लस पल्माससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पल्मासको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि अल्बर्ट मोलेरियोले गोल गरे भने रियलका भिनिसियस जुनियरले गोल फर्काए । घरेलु टोलीले सुरुआती… Continue reading साविक विजेता रियलको दोस्रो बराबरी, एम्बाप्पे फेरि ‘स्कोरलेस’
ला लिगामा रियलको पहिलो जित, चल्न सकेनन् एम्बाप्पे
१० भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले पहिलो जित आत्मसात् गरेको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको रियलले रियल भल्लाडोलिडलाई ३-० गोललले हराउँदै पहिलो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर, गए राति सान्टियागो बर्नाबेउमा भने… Continue reading ला लिगामा रियलको पहिलो जित, चल्न सकेनन् एम्बाप्पे
किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?
५ भदौ, विराटनगर । फ्रान्सका कप्तान किलियन एम्बाप्पेको नयाँ क्लब रियल मड्रिडमा सुखद सुरुआत भयो । कार्लो एन्सेलोट्टी नेतृत्वको रियलका लागि डेब्यु खेलमा गोल गरेर उपाधि जिताउन सफल बने, उनी । रियलले पोल्यान्डमा गत बिहीबार भएको फाइनल खेलमा इटालियन क्लब अटलान्टामाथि २–० गोलको जित निकाल्दै युइएफए सुपर कपको उपाधि जितेको थियो । एम्बाप्पेको स्पेनिस ला… Continue reading किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?
मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर
३ भदौ , एजेन्सी । ला लिगा सिजनको पहिलो खेलमा आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी फायर भएका छन् । उनले मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन् । १३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५३ औं… Continue reading मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर
चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत
३ भदौ, विराटनगर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले खराब सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मर्लोर्काको मैदानमा भएको खेलमा रियलका लागि रोड्रिगोले सुरआती गोल गरेका थिए । खेलको १३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रोड्रिगोले पाहुना… Continue reading चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत
उपाधि भिडन्तमार्फत रियलमा एम्बाप्पेको ‘डेब्यु’
२९ साउन, विराटनगर । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन सुपर कपको उपाधिका लागि बुधबार राति इटालियन क्लब अटलान्टासँग खेल्दै छ । पोल्यान्डको न्यारोडीमा हुने फाइनल खेल नेपाली समयअनुसार भोलि राति १२ः४५ बजे हुने छ । युइएफए सुपर कप युरोपका दुई विजेताहरूबीच हुने खेल हो । रियलले च्याम्पियन्स लिग विजेताका रूपमा अनि अटलान्टाले युरोपा कपको विजेताका… Continue reading उपाधि भिडन्तमार्फत रियलमा एम्बाप्पेको ‘डेब्यु’
रियलका हिरो बने लुका मोड्रिक
५ भदौ , एजेन्सी । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । खेलको १४ औँ मिनेटमा… Continue reading रियलका हिरो बने लुका मोड्रिक