अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ फेरि किन नेपाल आउँदै ?

११ असोज, एजेन्सी । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) लगायतका अमेरिकी परियोजनाबारे नेपालमा चीनले अनेकौ अफवाह फैलाएको आरोप अमेरिकाले लगाउँदै आएको छ । अमेरिकी परियोजना तथा नेपालमा बढ्दो अमेरिकी चासोलाई चीनले पनि नजिकबाट नियाल्ने मात्रै होइन यसप्रति आफ्नो आपत्ति कहिले मौखिक त कहिले बक्तब्य निकालेरै जनाउँदै आएको छ । यी विषयहरुमा चीन र अमेरिका… Continue reading अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ फेरि किन नेपाल आउँदै ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.