१८ भदौ , काठमाण्डौ । एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् । नवीन न्यौपानेको प्रशिक्षणमा रहेको… Continue reading एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै
Tag: #एसियन कप छनोट
एसियन कप छनोटः नेपाललाई इतिहास रच्ने अवसर
१३ चैत , काठमाण्डौ। एएफसी एसियन कप २०२७ को छनोटका लागि नेपाल र मलेसियाबीच आज खेल हुँदै छ । एसियन कप छनोटको अन्तिम तथा तेस्रो चरणको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो । नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको मलेसियाको सामना गर्न लागेको हो । यद्यपि… Continue reading एसियन कप छनोटः नेपाललाई इतिहास रच्ने अवसर
एसियन कप छनोटमा नेपाल जितविहीन
२३ असोज ,एजेन्सी । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे । यस्तै ताई यान याओ… Continue reading एसियन कप छनोटमा नेपाल जितविहीन
एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फिर्ता
२ असार, काठमाडौँ । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह ’ए’ मा रहेको नेपाल समूहको पुछारमा छ । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले… Continue reading एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फिर्ता
एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग पराजित
२९ जेष्ठ, काठमाडौँ । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४–१ गोलले पराजित भएको छ । गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको हो । घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे । नेपालका दर्शन गुरुङले एक… Continue reading एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग पराजित
नेपाल जोर्डनसँग २–० ले पराजित
२६ जेष्ठ, काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल… Continue reading नेपाल जोर्डनसँग २–० ले पराजित