विपक्षीको पोस्टमा जापानको गोल वर्षा !

२६ भदौ, विराटनगर ।  आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत जापानले विपक्षीको पाेस्टमा गोल वर्षा गराउने क्रमलाई कायमै राखेको छ । मंगलबार राति भएको विश्वकपको एसियन छनोट खेलमा जापानले बहराइनमाथि ५-० गोलान्तरको फराकिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलअन्तर्गत जापानले बहराइन उसैको मैदानमा… Continue reading विपक्षीको पोस्टमा जापानको गोल वर्षा !

फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

११ साउन, एजेन्सी । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो… Continue reading फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

यू–१९ महिला विश्वकप एसिया छनोटमा मलेसियासँगको खेलमा नेपाल विजयी

२६ जेष्ठ, काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ६ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र… Continue reading यू–१९ महिला विश्वकप एसिया छनोटमा मलेसियासँगको खेलमा नेपाल विजयी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.