२१ कार्तिक , काठमाण्डौ । २८ घण्टाको अवधिमा राज्य सत्ताले नै घुँडा टेकेपछि सडकबाटै अन्तरिम नागरिक सरकार बनेको छ । सडक आन्दोलनपछि जेनजीहरुले सडकबाटै सामाजिक संजाल डिस्कर्डबाट भोटिङमार्फत नै एजेण्डासहित प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरे । सुशीलाको नेतृत्वको सरकारमा राजनीतिमा नजोडिएका तथा सामाजिक प्रतिष्ठा बनाएका प्रवुद्ध ब्यक्तिहरुको प्रतिनिधित्व रहेको छ । सरकार राष्ट्रपतिले… Continue reading ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?