विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

१३ चैत ,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका छन् । वितरण केन्द्रको डिजिटल डिस्प्लेमा केपी चोर देश छोडको आपत्तिजनक नारा लेखिएपनि विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन । तर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको… Continue reading विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

‘केही भन्न नहुने हो प्रधानमन्त्रीज्यू,मान्छे कुट्न पाइन्छ ?’

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

२० फागुन ,काठमाण्डौ। केही वर्ष अघिसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जहाँ जान्थे, उनलाई हेर्ने र सुन्नेहरुको लाम लाग्थ्यो । भारतले लगाएको अघोषित नाकाबन्दीमा ओलीले उठाएको कदम र उनका अभिब्यक्तिले नेपाली आमजनतामाझ पनि उनलाई सबैभन्दा ठूलो राष्ट्रवादी नेताको रुपमा उभ्याएको थियो । ओली कही पुग्नै बित्तिकै भीडबाट उनको नाममा हुटिंग हुन्थ्यो । केपी… Continue reading ‘केही भन्न नहुने हो प्रधानमन्त्रीज्यू,मान्छे कुट्न पाइन्छ ?’

भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

२४ असोज, काठमाण्डौ । अछाम– १ मा नेकपा एमालेका तर्फबाट सर्वसम्मत उमेद्वार सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावलको टिकट खोसेर एमालेले झपट बोहरालाई अवसर दिएपछि एमाले सुदूरमा पहिरो जाने क्रम बढ्दै गएको छ । बोहरा माओवादी केन्द्रबाट एमाले आएका हुन् । यता एकल नाम सिफारिस हुँदासमेत रावललाई टिकट नदिएपछि एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । बोहरा… Continue reading भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.