१६ असार , काठमाण्डौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन् । विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क… Continue reading धनगढी डुब्ने गरी कस्तो पानी पर्याे ?
धनगढी डुब्ने गरी कस्तो पानी पर्याे ?