कतार विश्वकपमा कसले हान्यो सयौं गोल ?

१६ मंसिर,एजेन्सी । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ । समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो । खेलमा मोरक्कोले यस विश्वकपको ९८औं र ९९औं गोल ग¥यो । एक सयौँ गोल पनि मोरक्कोकै खेलाडीले गरे । तर उक्त गोल भने… Continue reading कतार विश्वकपमा कसले हान्यो सयौं गोल ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.