ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?

२८ भदौ ,एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिकबाट राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आएपनि अस्वीकार गरेको आरोप लगाएका छन् । तर… Continue reading ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?

नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

५ भदौ, विराटनगर । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिँदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ । अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो… Continue reading नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

कमला राष्ट्रपति बन्दा उनको उत्तराधिकारी उमेद्वार को ?

८ साउन,  एजेन्सी । कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छन् । एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए । ह्यारिसले भनेकी छन–… Continue reading कमला राष्ट्रपति बन्दा उनको उत्तराधिकारी उमेद्वार को ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.