मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

१२ फागुन, विराटनगर। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई… Continue reading मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

२७ कार्तिक, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली… Continue reading कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

मनसुनी कहरः २४ जनाको मृत्यु, २५ बेपत्ता, ५ करोडको क्षति

२० असार, काठमाण्डौ । नेपालमा मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् ।… Continue reading मनसुनी कहरः २४ जनाको मृत्यु, २५ बेपत्ता, ५ करोडको क्षति

सोमबार र मंगलबार वर्षा र हिमपात हुने

८ माघ, काठमाण्डौ । नेपालमा सोमबारदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण भोली रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ । यो प्रणालीको प्रभाव मंगलबारसम्म नै पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्चिम,… Continue reading सोमबार र मंगलबार वर्षा र हिमपात हुने

कस्तो छ आजको मौसम ?

८ माघ, काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा… Continue reading कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

३० पौष , काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।यो हुस्सुरकुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आज हुस्सुरकुहिरो दिनभरि बस्ने देखिँदैन’, उनले भनिन्,‘घाम लागेसँगै हटेर जानेछ।’यस्तै काठमाडौं उपत्यकामा… Continue reading कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

२९ पौष ,काठमाडौं । सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव… Continue reading कस्तो छ आजको मौसम ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.