हुस्सु र कुहिरोले तराई ढाक्यो , कस्तो छ आज देशभरको मौसम ?

१५ माघ , काठमाण्डौ ।  तराईका धेरै ठाउँमा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई÷मधेसमा जनजीवन प्रभावित बनेको छ । यद्यपि हिजो भने केही स्थानमा घाम लागेको थियो । आज भने कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको… Continue reading हुस्सु र कुहिरोले तराई ढाक्यो , कस्तो छ आज देशभरको मौसम ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.