शेखरले ४ माग्दा देउवाले ३ दिएपछि……….

२२ पुष,काठमाण्डौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलहरुमा जसोतसो सहमति जुटेपनि यसैलाई लिएर सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा भने चिसो बढेको छ । राष्ट्रिय सभा निर्वाचनको भागबन्डालाई लिएर फेरि एकपटक काँग्रेसमा गुटको टकराव बढेको छ । काँग्रेस संस्थापन इतर समूह पार्टी सभापति शेरबहादुर देउवासँग फायर भएको छ । इतर समूहले राष्ट्रिय… Continue reading शेखरले ४ माग्दा देउवाले ३ दिएपछि……….

कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

५ फागुन, काठमाण्डौ । गएको पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै ब्यक्त गरेको माछाको ढोक्साको वरिपरि नेपालको राजनीति घुमिरहेको छ। ओलीले कांग्रेस तर्फ लक्षित गर्दै दिएको राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्ने सो अभिब्यक्तिलाई लिएर कांग्रेस नेताहरुले पटक पटक… Continue reading कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

कांग्रेसमा को जन्मियो राजा ?

१३ असोज, काठमाण्डौ । सत्तारुढ पााच दलमा आसन्न निर्वाचनका लागि सिटबाँडफाँटको अन्तिम गृहकार्य चलिरहदा सत्तारुढ दल नेपाली कांग्रेसको एउटा ठूलो समूह चियापानमा ब्यस्त रह्यो ।र त्यो चियापानको वहसको विषय थियो टिकट । चियापामनमा सहभागी नेताहरुले काग्रेस नेतृत्वको खुलेर आलोचना गरे । उनीहरुले सभापति शेरबहादुर देउवालाई राजाको संज्ञा समेत दिएका छन् । बिहीवार काठमाडौंस्थित एक होटलमा… Continue reading कांग्रेसमा को जन्मियो राजा ?

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई

११ साउन, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताए । प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हून । उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए ।उनले गठबन्धनका अन्य… Continue reading कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई

गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति

२९ असार,काठमाण्डौ । सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ।झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको हो।सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन्।२०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन।उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी… Continue reading गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति

सिट बढाउन गठबन्धन आवश्यक रहेको कांग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न… Continue reading सिट बढाउन गठबन्धन आवश्यक रहेको कांग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.